प्रधानमन्त्री ओली धनगढी पुगे, सुरक्षा व्यवस्था कडा

काठमाडौं ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली आज नेकपा कैलालीले आयोजना गरेको जनसभामा सहभागी हुन धनगढी पुगेका छन् ।उनी केहीबेर अघि धनगढी पुगेका हुन् । प्रधानमन्त्री धनगढी पुग्दा नेकपाकै प्रचण्ड नेपाल समूहले भने विरोध गरेको छ ।धनगढीमा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री…

Logo