‘केपी ओली ज्ञानेन्द्र जस्तै बिदा हुन्छन्’ : कांग्रेस नेता रिजाल

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओली ज्ञानेन्द्र जस्तै बिदा हुने बताएका छन् । सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको भनाइ छ ।नेकपा दाहाल–नेपाल पक्षले बुधबार गरेको अन्तर्क्रियामा नेता रिजालले सरकारले घोषणा गरेको चुनाव बैशाखमा नहुने पनि बताए ।जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले…

Logo