प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्चमा आजदेखि सुनुवाइ हुने, सर्वत्र चासो

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा गत पुष ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि यसविरुद्ध सर्वोच्च अदालतमा परेका १३ वटा रिटमाथि आजदेखि सुनुवाइ हुने भएको छ ।यसअघि पुस २२ देखि निरन्तर सुनुवाइ हुने भनि सर्वोच्च अदालतले आदेश गरेको थियो । पुस १० मा सर्वोच्चले सरकारसँग संसद विघटन गर्नुको कारण सोध्दै ५ जना एकिमस क्युरी मगाउने, राष्ट्रपतिलाई…

Logo