काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठकले पार्टी एकिकरणका बाँकी काम पुरा गर्न सुझावका लागि गृहकार्य टोली गठन गरेको छ ।पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी संगठनको एकिकरणको बाँकी काम पूरा गर्न सुझाव दिन अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा गृहकार्य टोली गठन गरेको हो । टोलीमा…