‘प्रतिनिधिसभा विघटन हुँदैन’ : सभामुख सापकोटा

काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटाले सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था रहेको बताएका छन् । सर्वोच्च अदालतमा आइतबार आफ्नो लिखित जवाफ पठाउँदै उनले सार्वभौम जनताको प्रतिनिधिमूलक संस्थाको विघटन संसदमाथिको हस्तक्षेप भएको उल्लेख गरेका छन् । प्रतिनिधिसभाको विघटन नेपालको संविधानको मर्म र भावना अनुरुप नभएको उनको जवाफमा उल्लेख छ ।नेपालको संविधानको धारा ७६…

Logo