आज प्रचण्ड-नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं ।  नेकपाको प्रचण्ड– नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरिने कार्यक्रम छ ।प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २ हजार ५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम…

Logo