काठमाडौं–१०मा नेकपाकी रूपा महर्जनले गराइन् उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले काठमाडौं–१० मा रूपा महर्जनलाई उम्मेदवार बनाएको छ । सो क्षेत्रमा यसअघि हितमान शाक्यलाई टिकट दिने निर्णय नेकपाले गरेको थियो। अन्ततः रूपा महर्जनले उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् । स्रोतका अनुसार, हितमान शाक्यले स्थानीय भावनालाई सम्मान गर्दै स्वेच्छाले उम्मेदवारी फिर्ता लिएका हुन् । आपसी सहमति, मतदाताको भावना…

Logo