एमाले परित्याग गरेर पूर्वमन्त्री गुप्ताले गराए कपिलवस्तु–२मा नेकपाबाट उम्मेदवारी दर्ता

कपिलवस्तु । एमाले नेता पूर्वमन्त्री तथा पूर्वसांसद वृजेश कुमार गुप्ताले एमाले परित्याग गरी कपिलवस्तु क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् । आसन्न फागुन २१ को प्रतिनिधि सभा निर्वाचनको लागि गुप्ताले तारा चिन्ह लिएर चुनाव लड्ने भएका हुन् ।उनका प्रस्तावकमा धर्मबहादुरलाल श्रीवास्तव र समर्थकमा रामदास चौधरी रहेका छन्। एमालेमा राजनैतीक भविष्य…

Logo