रौतहट । आगामी निर्वाचनका लागि रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि ६ जनाले आफ्नो मनोनयन पत्र दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगलबार बिहानैदेखि उत्साहजनक रूपमा मनोनयन दर्ता प्रक्रिया अघि बढेको हो । निर्वाचन अधिकृत अवध किशोर प्रसाद कुशवाहाले दिएको जानकारी अनुसार आम जनता पार्टीका अध्यक्ष प्रभु साह र…