शेखर कोइराला मोरङ–६ बाट चुनाव लड्ने, मोरङमै महामन्त्री घिमिरे ४ र रिजाल २ बाट भिड्ने

काठमाडौं । नेपाली कांग्रेस बरिष्ठ नेता शेखर कोइराला मोरङ ६ बाट चुनाव लड्ने भएका छन् । कांग्रेस संसदीय बोर्डले मंगलबार बिहान मोरङका ६ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू टुंगो लगाएको हो । कांग्रेसका अनुसार मोरङ–१ मा खड्ग फागो चुनाव लड्नेछन्। निर्वाचन क्षेत्र नम्बर २ मा डा. मिनेन्द्र रिजालले टिकट पाएका छन् । यस्तै क्षेत्र नम्बर ३…

Logo