नेकपा सचिवालय बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओलीद्वारा प्रस्तुत जवाफ [पूर्णपाठ]

काठमाडौं ।प्रिय कमरेडहरु केन्द्रीय सचिवालयनेपाल कम्युनिष्ट पार्टी (नेकपा) ।यही २०७७/०७/२८ गते आयोजित पार्टी केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष कमरेड पुष्पकमल दहाल ‘प्रचण्ड’ले वितरण गर्नुभएको ‘प्रस्ताव’को प्रस्तुति– तरिका, भाषाशैली र अन्तरवस्तुले पार्टीमा गंभीर सङ्कट निम्त्याएको छ । त्यसले पार्टी विधान अनुसार बैठकमा प्रस्तुत गरिने प्रस्तावको कुनै वैधानिक या राजनीतिक हैसियत नराख्ने भएकाले .खासै महत्व नदिँदा पनि हुने…

Logo