समानुपातिक समावेशीतालाई कार्यान्वयनका लागि छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन

काठमाडौं ।संसदीय समितिले समानुपातिक समावेशीतालाई व्यवहारमा कार्यान्वयनका लागि छुट्टै ऐन बनाउन सरकारलाई निर्देशन दिएको छ ।आज बसेको समितिको बैठकले संविधानले परिकल्पना गरेको र मौलिक अधिकारका रुपमा समेत रहेको समानुपातिक समावेशीतालाई व्यवहारतः कार्यान्यनका लागि छुट्टै ऐन ल्याउन निर्देशन दिएको हो। सर्वस्वीकार्य हुने गरी संविधानको प्रस्तावना र मौलिक अधिकारको धारा ४२ मा उल्लेख भए अुनसार ऐन बनाउन…

Logo