नेकपा नेता रावलले दशैं भत्ता फिर्ता गर्ने

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद भीमबहादुर रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेखेका छन् ।आज प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले आफ्नो दशैं भत्ता फिर्ता गर्न संसद सचिवालयलाई जानकारी दिएका हुन् ।‘देश विषम परिस्थितिमा तथा आर्थिक कठिनाइमा रहेका बेला जनप्रतिनिधिहरु, विशेषतः सांसदहरुका लागि दशैं भत्ताबापत रकम उपलब्ध नगराउने नीतिगत निर्णय नै हुनु…

Logo