व्यापक विरोधपछि माननीयहरुको दशैं भत्ता धमाधम फिर्ता गर्ने लहर

काठमाडौं । यतिबेला नेपाली राजनीतिक वृतमा दशैं भत्ता फिर्ता गर्ने होडबाजी चलेको छ । संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सत्ताधारी र प्रतिपक्षी दलका सांसदहरुले तलब र दशैं भत्ता लिएको समाचार विवरण सार्वजनिक भएसँगै दशैं भत्ता फिर्ता गर्ने होडबाजी चलेको हो । यतिबेला विश्व कोरोना भाइरसको संक्रमणबाट आक्रान्त बनेको छ । त्यसको प्रत्यक्ष वा…

Logo