विद्यालय सञ्चालन नगर्न अनेरास्ववियूको माग

काठमाडौं ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले पछिल्ला समय कोभिड–१९ को जोखिम झन् बढेको भनी स्वास्थ्य क्षेत्रका विज्ञले चेतावनी दिइरहेको अवस्थामा विद्यालय सञ्चालन र नियमित पठनपाठन गर्ने कार्य नगर्न आग्रह गरेको छ ।अनेरास्ववियूले नाफा कमाउने बहानामा बालबालिकाका सुरक्षामा जोखिम निम्त्याउने कार्य कुनै पनि हालतमा नगर्न र सम्पूर्ण विद्यार्थीको निःशुल्क पिसिआर परीक्षण तथा कोरोना बीमा गर्न…

Logo