कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढी पहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । उनले सोमबार साँझ बाढी पहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा स्थलगत निरीक्षण गरेका हुन् ।मुख्यमन्त्री गुरुङले बाढी पहिरोले गर्दा नागरिकले पाएको समस्याको समाधानतर्फ प्रदेश सरकार लागिरहेको बताउँदै बस्तीका लागि आवश्यक सहयोग गरिने आश्वासन दिए । जनताको जीउ…