काठमाडौं ।पार्टीभित्र विवाद देखिएपछि टुटेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच एक सातापछि पुनः संवाद सुरु भएको छ ।प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले पार्टीको जारी स्थायी समिति स्थगित गरेका भए पनि अर्का अध्यक्ष प्रचण्डले बैठक सञ्चालन गरेपछि पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ । स्थायी समिति बैठक राख्ने÷नराख्ने…