प्रधानमन्त्री ओलीसँग मिल्न प्रचण्डलाई पूर्वमाओवादी खेमाका स्थायी कमिटी सदस्यको दबाब

काठमाडौं । पूर्व माओवादी खेमाका स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग मिल्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दबाब दिएका छन् । बिहीबार स्थायी कमिटीका पाँच जना पूर्र्व माओवादी खेमाका नेताहरुले अध्यक्ष दाहाल निवास खुमलटार पुगेर छलफल गर्दै ओलीसँग मिल्न दबाब दिएका हुन् ।प्रचण्डलाई ओलीसँग मिल्न दबाब दिने स्थायी कमिटी सदस्यहरुमा…

Logo