काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र आमन्त्रित सदस्यको विस्तार गरेको छ ।पार्टीको विधान तथा पार्टी एकीकरण सम्बन्धी आधारपत्र बमोजिम अध्यक्ष त्रयको सहमतिमा विस्तार गरिएको जनाइएको छ । अध्यक्ष त्रय पशुपतिशम्शेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाले जारी गरेको विज्ञप्ति अनुसार केन्द्रीय कार्यसमितिमा ३३७, केन्द्रीय कार्यसम्पादन समितिमा ८२ र केन्द्रीय…