यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने सांसदहरुको माग

काठमाडौं ।बिहीबारको राष्ट्रियसभा बैठकमा सांसदहरुले यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने देखि लिएर स्वास्थ्यकर्मीमाथि कुटपीट भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।बैठकको शून्य समयमा बोल्ने सांसदहरुले नीजि र सार्वजनिक यातायात क्षेत्रका लागि छुट्टै नीति ल्याउनु पर्ने र अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरुको सुरक्षा ग्यारेन्टि गर्नु पर्ने बताएका हुन् । सांसद रामनारायण विडारीले यातायात क्षेत्रमा नेपालीहरुको खर्बौँ…

Logo