नेकपा : शीर्ष तहमा विवाद, कार्यकर्ता बलियो एकताको पक्षमा

काठमाडौं ।“पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गरौँ । सबैबाट भएका कमी कमजोरी सच्याउने प्रण गरौँ । पार्टी र सरकार दुवैलाई अझ बलियो बनाऔँ ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा शीर्ष नेताबीच उत्पन्न किचलोप्रति चिन्ता व्यक्त गर्दै सो पार्टीका कार्यकर्ता र शुभेच्छुकले सामाजिक सञ्जालमा गुटफुट र पार्टीभित्रका अवसरवादको विरोध र…

Logo