काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन भारत र नेपालका शक्ति लागेको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । सोमबार पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सो अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । प्रवक्ता शर्माले प्रधानमन्त्रीले भारतले हटाउन खोज्दैछ भने नेकपाले देशलाई संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ की छैन ? भनेर प्रश्न समेत…