काठमाडौं ।नेपाली काँग्रेसका उपसभापति एवं पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले नागरिकताका विषयमा नेपालको संविधान २०७२ ले व्यवस्था गरे विपरीत कानून निर्माण गर्न खोज्नु संविधानको उल्लङ्घन हुन्छ भन्ने पार्टीको धारणा रहेको बताएका छन् ।प्रतिष्ठानको संयोजनमा काँग्रेसका जिल्ला सभापतिसँग आज गरिएको ‘जुम’ अन्तरसंवाद कार्यक्रममा उनले कानून र नियमहरु संविधान विपरीत बन्नु हुँदैन…