नयाँ नक्सा जारी भएसँगै चीनसँगको सीमाङ्कन टुंगाउनुपर्नेमा सीमाविद श्रेष्ठको जोड

काठमाडौं । सीमाविद बुद्धिनारायण श्रेष्ठले अद्यावधिक नक्साअनुसार संविधान जारी भएपछि अब चीनसँगको सीमाङ्कन टुंगो लगाउनुपर्नेमा जोड दिएका छन् । आइतबार राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा बोल्दै श्रेष्ठले  त्यस्ताे जाेड दिएका हुन् । लिपुलेक पश्चिममा चीनसँग पनि सीमाङ्कन नभएको उल्लेख गर्दै उनले लिम्पियाधुरासम्म सीमाङ्कन गरी त्रिदेशीय विन्दु कायम गर्न चीनसँग आग्रह गर्नुपर्ने बताए…

Logo