काठमाडौं ।प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले क्वारेन्टाइन र सीमा क्षेत्रमा निर्माण भएको पोष्टहरु व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।क्वारेन्टाइनहरु व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढेको, परीक्षणको दायरा बढाउनु पर्ने र सीमा क्षेत्रमा निर्माण भएको सुरक्षा पोष्टहरु समेत व्यवस्थित नभएको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद धर्मशिला चापागाईंले सरकारले पछिल्लो समयमा सीमा क्षेत्रमा निमार्ण…