संस्कृतका विद्यार्थी शान्तिपूर्ण आन्दोलनमा टिक्छन् : काँग्रेस नेता पौडेल

काठमाडौं ।पूर्वसभामुख एवं नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संस्कृतका विद्यार्थीमा भित्रैबाट आध्यात्मिक चेतको मनोबल हुने भएकाले शान्तिपूर्ण आन्दोलनमा टिक्ने गरेको बताएका छन् । संस्कृत छात्र सङ्घले नेपालको पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् दिवसका अवसरमा सोमबार जुम प्रविधिबाट आयोजना गरेको ‘नेपालमा लोकतन्त्रको जागरण र स्थापनामा जयतु संस्कृतम् आन्दोलनको भूमिका’ विषयक अन्तर्क्रियामा उनले यही प्रेरणाले लोकतन्त्रका…

Logo