नागरिकता विधेयकमा सहमति जुटाउन समितिको सरकारलाई पाँच दिनको म्याद

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सरकारलाई पाँच दिनको म्याद दिएको छ । बुधबार बसेको समितिको बैठकमा नेपाली नागरिकसँग विवाह गरी आउने विदेशी महिलालाई अंगीकृत नागरिकता दिने सम्बन्धमा राजनीतिक दलहरु बीच सहमति जुटाउन गृहमन्त्री रामबहादुर थापाले समय मागेपछि समितिले पाँच दिनको समय दिएको हो ।नेपाली नागरिकसँग विवाह गर्ने…

Logo