पूर्वराज्यमन्त्री निषादको निधनमा दुःख व्यक्त

काठमाडाैं । पूर्वसांसद मञ्च नेपालले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा पूर्वराज्यमन्त्री मेघराज निषादको निधनप्रति दुःख व्यक्त गरेको छ । मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी यही जेठ २७ गते निधन भएका निषादप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका हुन् ।नेता निषादले विसं २०७० मा पर्सा जिल्लाबाट समानुपातिक तर्फबाट संविधानसभा सदस्यमा…

Logo