काठमाडौं ।पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी उपाध्यक्ष वामदेव गौतमबीच दूरी बढ्दै गएको छ । ओलीको आफू अप्ठ्यारोमा परेको बेला गौतमलाई साथ लिने र वातावरण सहज भएपछि वास्ता नगर्ने प्रवृतिले दुईबीचको दूरी बढ्दै गएको हो । पछिल्लो समय ओली र गौतमबीचको दूरी बढ्दै गएको वामदेवको सचिवालयले…