काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितानिवास जग्गा प्रकरणमा १७५ जनालाई मुद्दा दायर गरेपछि कांग्रेसले प्रश्न उठाएको छ। उक्त जग्गा प्रकरणमा कांग्रेस उपसभापति तथा तत्कालिन उपप्रधान, भौतिक निर्माणमन्त्रीका हैसियतमा विजयकुमार गच्छदारलाई पनि मुद्दा चलाइएको छ।गच्छदारलाई मुद्दा चलाएपछि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुद्दाको प्रकृति हेर्दा अनौठो संशय र प्रश्न उब्जिएको बताएका छन् । ‘लाल झण्डा ओढेपछि…