काठमाडौं ।नेकपा केन्द्रीय कमिटीका निर्णयहरूयस्ता छन् ११ बुँदाका ‘गुदी’१. शहीदहरूलाई श्रद्धाञ्जली र उनीहरूले देखाएको बाटोमा हिड्ने प्रतिवद्धता ।२. विभिन्न समयमा निधन भएका नेता तथा कार्यकर्तालाई श्रद्धाञ्जली ।३. सभामुखमा निर्बिरोध निर्वाचित अग्निप्रसाद सापकोटालाई बधाई ।४. उपनिर्वाचनको बेला हार व्यहोरेका ठाऊँहरूबाट गम्भिर शिक्षा लिने ।५. सबै तहका सरकारलाई प्रभावकारी कार्य गराइने ।६. कोरोना भाइरसको सम्भावित संक्रमणवाट जोगाउन…