नेकपा बैठकमा ११ वटा समूहका प्रतिवेदन प्रस्तुत

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा शनिबार ११ वटा समूहका प्रतिवेदनहरु प्रस्तुत भएका छन् ।बुधबारबाट जारी बैठकमा विभिन्न ११ वटा समूहका नेताहरुले आफ्नो समूहको प्रतिवेदन प्रस्तुत गरेका हुन । यसअघि शुक्रबार ४ वटा समूहका प्रतिवेदन प्रस्तुत भएका थिए । नेकपा केन्द्रीय सदस्य प्रेमल कुमार खनालले पार्टीलाई एकतावद्ध बनाउनुपर्ने, एकता र एकीकरणको लय…

Logo