बुटबल ।प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सहमतिका आधारमा प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने जानकारी दिएका छन् । प्रेस सङ्गठन नेपाल, प्रदेश नं ५ को प्रथम भेलालाई बुटवलमा शनिबार सम्बोधन गर्दै उनले प्रदेशको नाम र राजधानीका विषयमा मुख्यमन्त्रीको निजी विचार नभएको बताए ।राजधानीका लागि साझा मनोविज्ञानको निर्माण आवश्यक भएको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले…