प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन ०७७ फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ ।सोमबार पार्टी कार्यालय सानेपामा बसेको बैठकले २०७७ फागुनमा १४ औं महाधिवेशन गर्ने निर्णय अनुमोदन गरेको हो । ‘बैठकले पुस ११ कै निर्णयअनुसार केन्द्रीय महाधिवेशन ०७७ फागुनमा गर्ने, क्रियाशील सदस्यतालगायतमा सहमतिअनुसार नै अघि बढ्ने निर्णय गरेको छ,’ कांग्रेस…