नेकपाको नियम: तँ भन्न नपाइने, मापसे प्रतिवन्ध

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना नेता तथा कार्यकर्तालाई हालै एउटा आचारसंहिता जारी गरेको छ । तत्कालीन नेकपा एमाले र माओवादी पार्टीबीच एकता भएर नेकपा गठन भएको करिव डेढ वर्षपछि ११ बुँदे आचारसंहिता जारी गरिएको हो ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हस्ताक्षर गरेको आचारसंहितामा पार्टीलाई नियमित लेबी…

Logo