काठमाडौं ।उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेले सोमबारको प्रतिनिधि सभा बैठक अघि नै राजीनामा दिने भएकी छिन् । प्रतिनिधि सभाको बैठक १ बजेका लागि बोलाईएको छ ।सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने संवैधानिक ब्यवस्था अनुसार उपसभामुखले राजीनामा दिन लागेकी हुन् । यसअघि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आईतबार पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेद्वार चयन…