मुख्यमन्त्री र मन्त्रीहरूको राजीनामा माग्दै तस्वीरमा जुत्ता प्रहार

जनकपुर । जनकपुरको जिरो माईलमा उपभाेक्ता समितिले पाउनुपर्ने रकम भुक्तानी नगरेकाे भन्दै मुख्यमन्त्री सहित आधा दर्जन मन्त्रीकाे तस्वीरमा जुत्ता हानेको आरोपमा प्रहरीले ४ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरी प्रमुख एसपी रमेश बस्नेतले बताए ।प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, उद्योग पर्यटन वन तथा…

Logo