यतिबेला प्रतिनिधी सभामा सभामुख पद रिक्त छ । यौन दुराचारको आरोप लागेका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली भएको हो । नयाँ सभामुख छान्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा लामो बहस भएपनि अहिलेसम्म टुंगो लाग्न नसक्दा प्रतिनिधी सभाको बैठक ३ पटक सम्म स्थगित भइसकेको छ । यता उपसभामुख डा.शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले पदबाट…