काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले सत्ता र शासनमा महिलाहरूको सहभागिता शून्य र न्यून रहेको बताएकी छन् ।नेपालमा महिला आन्दोलन’ पुस्तकको परिचर्चा कार्यक्रममा डा. तुम्बाहाङफेले देशमा लोकतन्त्र आएपनि सत्ता र शासनमा महिलाहरूको सहभागिता शून्य र न्यून रहेको बताएकी हुन् । विगत र वर्तमानलाई हेर्दा उपल्लो तहमा महिलाहरूको सहभागिता भएपनि महिलाहरूको अवस्था परिवर्तन हुन नसकेको बताइन्-‘महिलाहरूका…