सभामुख र उपसभामुख हार्दिकतापूर्वक निर्णय हुन्छ : महासचिव पौडेल

काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले सभामुख र उपसभामुख विषयमा पार्टीले हार्दिकतापूर्वक निर्णय गर्ने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको एकताको आइतबारको प्रथम बैठक तथा शपथ ग्रहण समारोहमा उनले सभामुख र उपसभामुखको विषयमा बाहिर देखिएको जस्तो नेकपामा अन्तरविरोध नभएको प्रष्ट पारे । “सभामुख र उपसभामुखको विषयलाई लिएर नेकपामा ठूलो…

Logo