समाजवादी पार्टीले सरकार छोड्ने, आजै प्रधानमन्त्री समक्ष राजिनामा बुझाउने

काठमाडौं । सत्तारुढ समाजवादी पार्टीले सरकार छाड्ने भएकोे छ । पार्टीबाट सरकारमा सहभागि मन्त्रीहरूले आजै साँझसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजिनामा बुझाउने पार्टी निकट श्रोतले बतायो ।समाजवादी पार्टीबाट अहिले केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री र मोहम्मद ईस्तियाक राई शहरी विकास मन्त्री छन् । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई यसअघि नै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्दा…

Logo