नेकपाको स्थायी कमिटीको बैठक आज पनि

काठमाडौँ ।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक थप एक दिन लम्बिएको छ । शनिबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी सदस्यहरुले उठाएका प्रश्नको जवाफ भने दिएका छन् ।गतआइतबार सुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन र महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।…

Logo