कांग्रेस बैठक आज पनि स्थगित हुने सम्भावना

काठमाडौं ।महाधिवेशनका विस्तृत कार्यतालिका, विभाग गठन तथा भ्रातृ संगठनको नेतृत्व लगायतका विषयमा सहमती जुट्न नसकेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि स्थगित हुने सम्भावना बढेको छ ।पार्टी कार्यालय, सानेपामा आज अपरान्ह १ बजेका लागि बैठक बोलाईएपनि शिर्ष नेताहरु कार्यालय पुगेका छैनन् । विवादित विषयमा सहमति जुटाउन संस्थापन र असन्तुष्ट पक्षका नेताहरु…

Logo