चन्द समूहलाई वार्तामा आउन आग्रह

बुटवल ।मानव अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले नेत्रविक्रम चन्द नेतृत्वको समूहलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।बुटवलमा मानवअधिकार तथा शान्ति समाज, रुपन्देहीले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “विप्लवजी, परिस्थितिलाई बुझ्नोस् र शान्ति प्रक्रियामा आउनुस ।” उहाँले हिंसा अन्त्यका लागि नागरिकस्तरमा दबाब आवश्यक रहेको धारणा व्यक्त गर्दै सरकारले पनि दमनको नीति…

Logo