काठमाडौं ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधानको भावना र मर्मविपरीत सदनमा विधेयक प्रस्तुत गरिएको भन्दै गम्भीर आपत्ति प्रकट गरेको छ । काँग्रेस संसदीय दलको विहिबार बसेको बैठकले नेपाल विशेष सेवाको गठन र सञ्चालन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक लगायतका विधेयक फिर्ता लिई संविधान अनुकूल विधेयक प्रस्तुत गर्न सरकारसँग माग गरेको हो ।बैठकले…