शनिवार काठमाडौँमा भएको एउटा कार्यक्रममा अनौठो दृश्य देखियो। अछाम–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि थिए नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा ।कार्यक्रममा देउवा पत्नी आरजु देउवा राणालाई सम्मान गरिएको थियो। उनलाई समितिले ‘द्धारिकादेवी ठकुरानी स्मृति’ सम्मानबाट सम्मान गरेको हो । आरजुलाई समाजसेवीका रुपमा लोकतन्त्र, महिला अधिकार र सुदुरपश्चिमको सामाजिक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको…