नागरिकता विधेयकमा सहमति जुटेन

संसदीय समितिले नागरिकता विधेयकमा सहमति जुटाउन सकेन । नागरिकता विधेयकलाई अन्तिम रूप दिन शनिबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वैवाहिक अंगीकृत नागरिकताको विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लिखित फरक मत राखेपछि त्यसमा सहमति जुटाउन नसकेको हो ।समितिमा रहेका नेपाली कांग्रेसका सांसदहरूले नागरिकता ऐन, २०६३ कै प्रावधानअनुसार वैवाहिक अंगीकृत नागरिकता दिनुपर्ने फरक मत…

Logo