प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच आज पनि ‘टेलिप्रिजेन्स’मार्फत छलफल भएका छन् ।दिउँसो १: १० बजे शुरु भएको छलफलमा सरकारका कामबारे कुराकानी भएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जनाएका छन् । यस अघि ओलीले भदौ ८ गते भिडियो कन्फ्रेन्समार्फत् पहिलोपटक मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेका थिए ।ट्वीटरमा रिमालले लेखेका छन्, ‘प्रम केपी शर्मा ओलीले सिंगापुरबाट टेलिप्रिजेन्स…