कम्युनिस्टहरुको दुस्चक्रबाट नेपाललाई मुक्त नबनाएसम्म समृद्ध मुलुक बन्न सक्दैन : महत

काठमाडौं,नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाललाई कम्युनिस्टहरुको दुस्च्रकबाट मुक्त नबाएसम्म नेपाल समृद्ध मुलुक बन्न नसक्ने दाबी गरेका छन् ।आज राजधानीमा आयोजित एउटा कार्यक्रममा सहमहामन्त्री महतले नेपाल कम्युनिस्ट पार्टीले देशलाई अराजकतातिर लैजान खोजेको भन्दै त्यो कार्य रोक्न कांग्रेसका सबै कार्यकर्ता लाग्नु पर्ने बताए।उनले नेपालमा कानुनी शासनको लागू गर्न र नेपालीलाई सुखी बनाउन कांग्रेस नै चाहिने पनि…

Logo