कास्की,नेपाली काङ्ग्रेस कास्कीले कास्की क्षेत्र नं २ को उपनिर्वाचनलाई लक्ष्य गरी प्रतिनिधि खटाएको छ ।जिल्ला कार्यसमितिको विहिबारको बैठकले निर्वाचनलाई लक्ष्य गरी पार्टीलाई शसक्त र प्रभावकारी बनाएर परिचालन गर्न निर्वाचन क्षेत्र अन्तर्गत पोखरा महानगरपालिका–११ मा प्रतिनिधि खटाइएको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिनुभयो । पोखरा महानगरपालिका–१७ मा सभापति कृष्ण केसी, २० मा उपसभापति आइबहादुर गुरुङ, ११…